Nagarik Mail
  • होमपेज
  • समाचार
  • राजनिती
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्‍चिम
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
  • Login
  • Register
Nagarik Mail
  • होमपेज
  • समाचार
  • राजनिती
  • प्रदेश समाचार
    • प्रदेश १
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्‍चिम
  • शिक्षा
  • अर्थ
  • स्वास्थ्य
  • मनोरञ्जन
  • खेलकुद
No Result
View All Result
Nagarik Mail
No Result
View All Result

भरतपुर महानगरको मेयरमा रेनु र उपमेयरमा चित्रसेन विजयी

74
SHARES
Share on FacebookShare on Twitter

नेकपा माओवादी केन्द्रकी रेनु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् ।

आज बिहान साढे ५ बजेको मत परिणाम अनुसार रेनुले ५१ हजार ११२ मत पाएकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् । रेनु र विजयबीचको मत अन्तर १२ हजार १४० छ ।

अब करिब १ एक हजार मत मात्र गन्न बाँकी छ । गन्न बाँकी मतभन्दा रेनुले अग्रता लिएको मत अन्तर धेरै भएपछि उनको जित सुनिश्चित भएको हो ।

मतगणनाको अन्तिम परिणाम सार्वजनिक नहुँदै जित सुनिश्चित भएपछि माओवादी कार्यकर्ताहरुले विजय उत्सव मनाइरहेका छन् । मत गणनास्थल औद्योगिक प्रदर्शनी केन्द्र वरपर माओवादी कार्यकर्ताहरुको भिड बढ्दै गएको छ ।

भरतपुरको मेयरका लागि माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल र एमाले नेता विजय सुवेदीबीच प्रतिस्पर्धा भएको थियो । सत्ता गठबन्धनको साझा उम्मेदवार रेनुविरुद्ध नेपाली कांग्रेसका बागीको रुपमा जगन्नाथ पौडेलले पनि प्रतिस्पर्धा गरेका थिए । पौडेलले १४ हजार ७२७ मत पाएका छन् ।

यसैगरी उपमेयर तर्फ पनि नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनले ५१ हजार ९०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।

भरतपुरमा नेकपा एमाले र राप्रपाले तालमेल गरेका थिए । मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाकी हिमला गुरुङ उम्मेदवार थिए । तर उनीहरु दुबै जना भारी मत अन्तरले पराजित भएका छन् ।

रेनु दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)
  • Click to share on LinkedIn (Opens in new window)
  • Click to share on Pinterest (Opens in new window)
  • Click to share on Telegram (Opens in new window)
  • Click to share on WhatsApp (Opens in new window)
नागरिकमेल

नागरिकमेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
तारा एयरको जहाज खोज्न गएको सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण

तारा एयरको जहाज खोज्न गएको सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण

१० महिना अगाडि
जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाममा विदाका दिन चलाएका सरकारी गाडी नियन्त्रणमा

१० महिना अगाडि
तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो 

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो 

१० महिना अगाडि
जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना, ९ जनाको मृत्यु 

जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस रूपन्देहीमा दुर्घटना, ९ जनाको मृत्यु 

१० महिना अगाडि
जनकपुरमा अर्को ‘विद्रोह’को अनुमोदन

जनकपुरमा अर्को ‘विद्रोह’को अनुमोदन

0
भोलि नीति तथा कार्यक्रम, प्राथमिकतामा आयात प्रतिस्थापन

भोलि नीति तथा कार्यक्रम, प्राथमिकतामा आयात प्रतिस्थापन

0
जनमत पार्टीले जितेको पालिका : विपन्नलाई रासन कार्ड, किसानलाई पेन्सन !

जनमत पार्टीले जितेको पालिका : विपन्नलाई रासन कार्ड, किसानलाई पेन्सन !

0
मागभन्दा १० हजार २०० मेट्रिक टन धेरै ग्याँस भित्रिएपछि बढाइयो मूल्य

मागभन्दा १० हजार २०० मेट्रिक टन धेरै ग्याँस भित्रिएपछि बढाइयो मूल्य

0
राप्ती हाइड्रोको आईपीओ खुला – Online Khabar

राप्ती हाइड्रोको आईपीओ खुला

१० महिना अगाडि
थमौती पाएका मन्त्रीहरू असन्तुष्ट, सपथ लिन नपाएका रुष्ट

थमौती पाएका मन्त्रीहरू असन्तुष्ट, सपथ लिन नपाएका रुष्ट

१० महिना अगाडि
असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज – Online Khabar

असार १ देखि आइतबारको साप्ताहिक विदा खारेज

१० महिना अगाडि
विद्यार्थीको चाप धान्न नसक्ने स्थितिमा पुगेको रोल्पाको एक सरकारी स्कुल

विद्यार्थीको चाप धान्न नसक्ने स्थितिमा पुगेको रोल्पाको एक सरकारी स्कुल

१० महिना अगाडि
Nagarik Mail

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

CATEGORIES

  • Uncategorized
  • अर्थ
  • खेलकुद
  • प्रदेश
  • प्रविधि
  • बागमती
  • मधेश
  • राजनिती
  • शिक्षा
  • समाचार

© 2022 - Nagarik Mail - All Rights Reserved.

No Result
View All Result
  • Home
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Contact Us

© 2022 - Nagarik Mail - All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?